२०८१ साल असार ७ गते बिहिबार

/ विश्वकप क्रिकेट प्रतियोगिता हेर्न काेल्टी बजारमा दर्शकहरूकाे खचाखच

विश्वकप क्रिकेट प्रतियोगिता हेर्न काेल्टी बजारमा दर्शकहरूकाे खचाखच

बाजुरा: आईसीसी ट्वान्टी-२० पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्सबीच खेल जारी छ ।

उक्त प्रतियाेगिता हेर्न काेल्टी बजारमा खेल प्रेमिहरूकाे खचाखच भरीएका छन । बुढिनन्दा नगरपालिकाकाे काेल्टी बजारमा रहेकाे रारा पुस्तक पसलले ठुलाे स्त्रिनमा खेल हेर्ने ब्यबस्था गरेपछी काेल्टी क्षत्रका अधिकाङ्स खेल प्रेमिहरू बजारमा रहेका रारा पुस्तक पसल अगाढी खचाखच भरीएका छन ।